0

सेक्समा नाङ्गो हुनु अनिवार्य


सेक्समा नाङ्गो हुनु अनिवार्य

श्रीमान श्रीमतीवीच किन मनमुटाव सुरु हुँदै सम्बन्ध बिच्छेदसम्म पुग्छ ? किन घरमा दुईवीच सानो सानो कुरामा झगडा हुन्छ ? हरेक घरमा हुने यस्ता समस्याको अनुसन्धानमा जुटेकी एक महिलाले पत्ता लगाएकी छन- ‘यी सवै समस्याको जड सेक्ससँग जोडिएको छ ।’ १२ बर्षदेखि यौन मनोबिज्ञानबारे परामर्श दिंदै र अनुसन्धान गर्दै आएकी करुणा कुवँरलाई अहिले लाग्न थालेको छ- ‘९९ प्रतिशत नेपालीलाई सेक्स गर्नै नआउने रहेछ ।’ कुनैपनि युगल जोडीमा केही समस्या छ भने त्यो समस्या कुनै न कुनै रुपमा सेक्ससम्बन्धी उनीहरुको धारणा र ब्यबहारमा निर्भर हुने गरेको कुवँरको दावी छ । एक साप्ताहिकलाई अन्तवार्ता दिंदै कुवँरले नेपालीहरुको सेक्स मनोबिज्ञान, सम्बन्ध र त्यसबाट उत्पन्न समस्याबारे खुलेर कुरा गरेकी छन् । धेरै जोडी बिबाहको ५-७ बर्षपछि पार्टनरको यो कुरा मन परेन, त्यो बानी मन परेन भन्ने गुनासो लिएर आउने गरेको भएपनि बिबाह गरेको एक दुई बर्षमा त्यो कुरा किन नोटिस गर्नुभएन भन्दा उनीहरु उत्तर दिन सक्दैनन् । करुणाको दावी छ- पहिलो बर्ष उनीहरुको यौन सम्बन्ध राम्रो हुन्छ, एकले अर्कालाई समय दिन्छन, एकले अर्काको बखान गर्छन् । जसै बिबाह पुरानो हुँदै जान्छ ती कुरामा कमी आउँछ र समस्या सुरु हुन्छ ।

सामान्यतयाः नेपालीलाई सेक्स गर्न आउँदैन’- मनोबिज्ञ कुवँर भन्छिन- सेक्स भन्नेबित्तिकै नेपालीको मनमा पुरुषको लिंग महिलाको योनीमा प्रवेश गराउने भन्ने कुरामा मात्र फोकस हुन्छ । जवकी यौनमा त्यो अन्तिम कुरा मात्र हो । सेक्समा पुरुष हावी हुने र महिलाले पनि पुरुषका लागि सेक्रिफाइस गरेको ठान्ने गरेका कारण समस्या सुरु हुने उनको अनुसन्धानले देखाएको छ । नेपाली महिलालाई सानैदेखि सेक्स पाप हो, त्यो मेरो आबश्यकता हैन भन्ने सिकाइएको हुनाले उनीहले सेक्समा आनन्द लिन नसक्ने कुवँर बताउँछिन् । पढेलेखेका महिलामा त्यसबारे जानकारी भएपनि अचेतन मनमा गढेको कुराले प्रभाव पारिरहने उनको दावी छ । ‘ तपाईले कतिपय महिला सेक्सका बेला नाङ्गै हुन सक्दैनन, वत्ति बालेर सेक्स गर्न मान्दैनन भन्ने सुन्नुभएको होला नी- कुवँर भन्छिन- त्यसको कारण सेक्सप्रति उनीहरुको वितृष्णा नै हो, जव की सेक्समा नाङ्गो हुनु अनिवार्य हो ।

0

पहिलो पटक सेक्स गर्दा कुन कुरामा ध्यान पुर्‍याउने


पहिलो पटक सेक्स गर्दा कुन कुरामा ध्यान पुर्‍याउने


यो लेख पढ्नेजति सबै कुमार अथवा कुमारी नहुन पनि सक्छन् । यद्यपि, तपाईंलाई कुनै बेला त्यस्ता तन्नेरीलाई सुझाव दिनुपर्ने हुनसक्छ । त्यतिबेला तपाईालाई यो लेखमा उल्लेख भएको जानकारी उपयोगी हुनसक्छ । पहिलो पटक सेक्स गर्दा कुन कुरामा ध्यान पुर्‍याउने भन्ने महिला र पुरुष दुवैका लागि उत्तिकै उपयोगी विषय हो । समलिङ्गी अथवा इतरलिङ्गी -हेटरोसेक्सुअल) जो कोही पनि यसबाट लाभान्वित हुन सक्छन् । अभिभावक र परामर्शदाताका लागि पनि यससम्बन्धी जानकारी उपयोगी हुन सक्छ । आˆनै जीवनको एउटा घटनाबाट कुरा सुरु गरौा । करिब पचास वर्ष अगाडिको कुरो हो । एक दिन मैले बुवासाग सोधे, ‘म यौन सम्पर्क राख्न योग्य अथवा परिपक्क्व भएा भन्ने कसरी थाहा पाउने ?’ त्यतिबेला बुवाले मलाई सुझाव दिनुभएको थियो । त्यतिबेलाको समयमा त्यस्तो सुझाव दिने बाबुलाई प्रगतिशील नै मान्नुपर्छ । उहांको सुझावलाई बेवास्ता गर्ने काम कहिल्यै गरिना । बुवाले त्यतिबेला भन्नुभएको थियो, ‘सबैभन्दा पहिले आˆनो यौन साथीलाई विश्वास गर । गोपनीयता र उपयुक्त समयको प्रबन्ध मिलाऊ । आवश्यक सावधानी अपनाऊ । अर्को कुरा, यौनसाथीलाई म प्रेम गर्छु र उसाग विवाह गर्न समेत मलाई कुनै आपत्ति छैन भन्नेमा विश्वस्त होऊ ।’ यौन परामर्शदाताका हैसितयले आज मैले तन्नेरीहरूलाई सुझाव दिनुपर्दा बाबुले भनेका कुरालाई सम्भिmने गरेको छु र त्यस्तै खालको परामर्श दिने गरेकी छु । पहिलोपटक यौन सम्पर्क राख्नुपूर्व असल नियतका साथ सेक्स गर्दै छु र यसले मलाई खराब गर्दैर्न भन्नेमा तन्नेरीहरू विश्वस्त हुनुपर्छ । यस्तो सोचाइ आयो भने यौन साथीप्रति तपाईंमा प्रेम जाग्छ, उसको अगाडि खुलस्त हुने इच्छा बढ्छ र केही कौतुहलता पनि उत्पन्न हुन्छ । त्यतिबेला तपाईंले दबाब महसुस गर्नु हुादैन ।
 यौन साथीले तपाईंको शरीर, भावना र आत्मस्वाभिमानलाई कुशलतापूर्वक सम्हाल्न सक्छ भन्नेमा पनि तपाईं विश्वस्त हुनुपर्छ । साथै तपाईंले सेक्सका लागि आवश्यक तयारी समेत गर्नुपर्छ । कतिपय तन्नेरी कामुकता र आवेगको लहडमै रमाउने गर्छन् । यो उत्ताउलो स्वभाव हो । आवश्यक तयारीले तपाईंको भलाइ गर्छ । कहिले र कहां सेक्स गर्ने भन्ने सोच्नुहोस् । योजनाबारे यौन साथीसाग छलफल गर्नुहोस् । समय, गोपनीयता, सहज र आरामदायी परिवेश तथा सरसफाइको व्यवस्था मिलाउनुहोस् । पहिलो सेक्सको अनुभव तपाईंले कल्पना गरेभन्दा नितान्त भिन्न हुनसक्छ । महिला तथा पुरुष दुवैका लागि यो अस्तव्यस्त समेत हुनसक्छ । सेक्सपूर्व तपाईंले सावधानी अपनाउनु आवश्यक हुन्छ । अनावश्यक गर्व नरहोस् भनेर मात्र नभई, रोग नलागोस् भन्नेप्रति पनि तपाईं उत्तिकै चनाखो हुनुपर्छ । कण्डमको प्रयोगले अवाञ्छित गर्भ र यौन रोग दुवैबाट मुक्ति दिन सक्छ । भर्खरै खरिद गरिएको कन्डम प्रयोग गर्नु राम्रो हुन्छ । गोजी अथवा पर्समा वर्षौादेखि कोचेर राखिएको कन्डम प्रयोग नगर्नुस् । यौन सम्पर्कलाई सरल र आरामदायी बनाउन र यौनाङ्गको सुखापनबाट हुनसक्ने कष्ट कम गर्न थुक -र्‍याल) ले केही मद्दत पुर्‍याउन सक्छ । तर, यसका लागि बजारमा चिल्लो पदार्थ पाइन्छन् । यसको जोहो गर्नाले तपाईंको भलाइ गर्छ । पहिलो यौन सम्पर्कबाट धेरै आशा नगरेकै राम्रो । पहिलो अनुभवले हतोत्साही गराउन सक्छ । यसले पीडा दिन सक्छ । नयांखालको आवाज र गन्धसाग तपाईंको साक्षात्कार हुनसक्छ । सेक्सका बेला शरीरले कसरी काम गर्छ भन्ने बुझिसकेपछि मात्रै तपाईंले सेक्समा सहजता महसुस गर्न सक्नुहुन्छ ।

0

९ कक्षामा पढ्ने केटीहरूको सेक्स चाहना यस्ता

९ कक्षामा पढ्ने केटीहरूको सेक्स चाहना यस्ता

एक अध्ययनअनुसार किशोर-किशोरीले औसत १८ वर्षको उमेरमा आफूले पहिलो पटक यौन सम्पर्क गरेको बताएका छन् । किशोर-किशोरी तथा युवामध्ये ५४ प्रतिशतले यौनसम्पर्क गरिसकेका र विवाहित दम्पतीमध्ये २३ प्रतिशतले विवाहपूर्व नै यौनसम्पर्क गरिसकेको तथ्यांक सार्वजनिक गरेको छ । 
नयाँ एक सर्वेक्षणले ८२ प्रतिशत किशोर-किशोरीले यौनसम्पर्क राख्ने गरेको, ३४ प्रतिशतले ब्याइफ्रेन्ड र
गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको र तीन प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको तथ्यांक उदांगो पारेको छ ।
१० देखि २४ वर्ष उमेर समूहका आठ हजार नौ सय ७४ घरधुरीका १४ हजार सात सय ५४ जना किशोर-किशोरीमा गरिएको सर्वेक्षणबाट उक्त तथ्यांक आएको हो। यस्तो तथ्यांकले शहरी जीवनमा हुर्किरहेको नयाँ पुस्तालाई सम्बोधन गरेको छ। सेक्स जति सरल भएको छ, त्यति नै सहज पनि। बढ्दो इन्टरनेट प्रयोगलाई यसको प्रमुख कारण मानेका छन्, विश्लेषकहरूले। 'म आफ्नो करिअर डेभलप नगरी विवाह गर्दिनँ, कम्तीमा ३० वर्षमा गरिन्छ बिहे,' भर्खरै प्लस टू पास एक किशोर भन्छन्, 'गर्लफ्रेन्ड छँदै छ, करिअर बनाएरमात्र विवाह गर्ने हो ।
फेरि, विवाह जेका लागि गर्ने हो, त्यो मैले प्राप्त गरिरहेकै छु।' ढिलो विवाह गर्ने चलन दाम्पत्य जीवनका लागि सहज मानिन्छ। तर, कतिपयले यसलाई अस्वीकार पनि गर्छन्। 'करिअर बनाउने भनेकै तीस वर्षसम्म हो। त्यसपछि भविष्य कसरी सुखमय बनाउने भनेर सोच्नुपर्छ। त्यसैले बिहे ढिला गर्नुपर्छ,' एक युवाले भने। प्लस टू भर्खर पास गरेका उमेर समूहका केही युवाहरूसँगको कुराकानीका क्रममा कोही ढिलो बिहेको पक्षमा उभिए भने केही बिहे भनेको बँस छँदै गर्नुपर्छ भन्नेहरू पनि भेटिए।
करिअर पछि बनाउने र आफ्नो जीवन पनि सुखी राख्नका लागि चाँडो विवाह गर्नुपर्ने उनीहरूको जोड छ। दाम्पत्य जीवनलाई प्रधान नमान्ने शहरिया नयाँ पुस्ता बिस्तारै यौन सम्पर्कलाई प्रमुख स्थानमा राखेर हेरिरहेको छ। आवश्यकता र महत्व छुट्याउन नजान्दा र समयमा यौनबारे सहज शिक्षा नपाउँदा शहरी किशोर-किशोरी सेक्स गर्न हतारिएका छन्।
सानै उमेरदेखि आधुनिक प्रविधिसँग पहुँच बनाउन थालिसकेका आजका युवाले यौनलाई अत्यन्त हल्का रूपमा लिइदिँदा यसले विकृति समेत निम्त्याउन थालिसकेको छ। दश कक्षा पढ्दासम्म पनि गर्लफ्रेन्ड बनाउन नसक्नेहरूको साथीहरूमाझ इन्सल्ट हुने गरेको कक्षा ९ पढ्दै गरेको अध्ययनले देखाएको छ ।

0

आनन्दमयी यौन जीवनकालागि केहि सुत्रहरु

आनन्दमयी यौन जीवनकालागि केहि सुत्रहरु

अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। हामिले हरेक दिन केहि समय लामो साँसलिने गरेमा जीवन स्वस्थ रहन्छ। यसले हाम्रो यौन क्षमतामा सुधार ल्याउछ।

अन्धकारमा भन्दा मधुरो प्रकशमा यौ
न सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। अझ कहिलेकाहि रगिंन बत्तिमा अझ बढि आनन्द आउनुका साथ फरक अनुभुति हुन्छ।

राती सुत्ने बेलामा लाउने पोशाकले पनि यौन जीवनमा निक्कै फरक ल्याउछ। साधारण कपडामा भन्दा पारदर्शि नाइटी लगाउदा यौन इच्छा बढ्ने तथा आनन्दमयी हुन्छ।

शान्त वातावरण भन्दा मधुर संगितमा यौन सम्बन्ध राख्द बढि आनन्द आउछ।
राती सुत्नु अगाडि कोठामा अत्तर छर्ने गरेमा त्यस्को सुगन्धले हाम्रो शरिरलाई बढि स्फुर्ति दिन्छ।

दिनमा केहि समय ब्यायाम गर्ने गरेमा शरिरमा लचिलोपनाआइ यौन सम्बन्ध राख्न शरिरमा स्फुर्ति आउछ।

स्वस्थ यौन जिवनका लागी आवश्यक खाना तथा तिनका कामहरु:

साग सब्जी: यसमा रहेको प्रोटिन तथा भिटामिन्सले शरिरलाई पर्याप्त न्युट्रिएण्टस दिन्छ जसले गर्दा हामि शाररिक तथा भावनत्मक रुपमा चुस्त रहन्छौ।
खोर्सानि तथा लसुन: पौरणिककालमा यौन जनेन्द्रियमा रक्तसन्चार तेज गरी उत्तेजना बढाउन मानिसहरु खोर्सानि तथा लसुनको सेवन गर्ने गर्थे ।
मह: यो स्वस्थ यौन जिवनको एउटा प्रमुख तत्व हो। यसलाई राती सुत्नु अगाडी दुधसंग सेवन गरेमा यौन इच्छा बढाउछ। महको अंग्रेजी शब्द हनी बाट नै सुहागरात अर्थात हनीमुनको प्रचलन आएको थियो।
मधिसे बदाम तथा ओखर: मधिसे बदाम तथा ओखरमा जिन्कको मात्रा बढि हुन्छ जसले गर्दा मानिसको यौन इच्छा जगाउछ।

निरस यौन जिवनका केहि कारणहरु:

महिलाहरुमा मेनोपोज तथा पुरुषहरुमा एन्ड्रोपोज भएमा
डिप्रेशन भएमा
न्युट्रेशन तथा भिटामिनको कमी भएमा
मादक पदार्थको बढि सेवन गर्ने गरेमा
थाइराइडको समश्या भएमा
हार्मोन्स सन्तुलित नभएमा

0

गुणको खानीः तीते करेला

गुणको खानीः तीते करेला

कमला श्रेष्ठ

करेला एक लहरामा फल्ने फल हो । हेर्नमा हरियो र सेतो खानमा तीतो करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर हुन्छ । तीते करेलामा पाइने विभिन्न रासायनिक पदार्थमध्ये ःभयचमष्अष्लभ भन्ने एक रासायनिक पदार्थल
े गर्दा करेलाको स्वाद तीतो हुन्छ ।

तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ । यसको वैज्ञानिक नाम ःomयमष्अब ऋजबचलतष्य हो । यो ऋगअगचदष्तबअभबभ परिवारमा पर्दछ । अङ्ग्रेजीमा भने यसलाई द्यबकिam एचभब वा ऋजष्लभकभ द्यष्ततभच ःभिियल पनि भन्ने गरिन्छ ।

आयुर्वेदिक चिकित्सामा तीते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ । विशेषगरी- उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ । पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्‍याउँछ ।

रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ । त्यसको आपूर्ति करेलाबाट लिन सकिन्छ ।

ठूलो ठीक्कको एउटा तीते करेलामा फस्फोरस ७० प्रतिशत पाइन्छ भने पानी ९२.४ प्रतिशत र क्याल्सियम २० प्रतिशत, प्रोटिन १.६ प्रतिशत रहेको हुन्छ भने अन्य खनिज पदार्थ ०.८, कार्बोहाड्रेट ४.२, रेशा ०.०८ पाइन्छ ।

यस्तै १०० ग्राम तीते करेलामा भिटामिन 'ए' २१० मिलिग्राम, भिटामिन 'बी' ०.०७ मिलिग्राम रहेको हुन्छ ।

यसका अन्य गुणमा

1. दैनिक खाने गरेमा कब्जियत रोगमा फाइदा गर्दछ । यसले पाचन र मल निष्कासनलाई नियमित गर्दछ ।

2.अरूचि भएमा प्रतिदिन करेलाको तरकारी खाने गरेमा रूचि बढ्नुका साथै भोक जगाउँछ ।

3. विभिन्न पुराना रोगमा करेलाको रस दुई चम्चाका दरले बिहान बेलुका खाएमा आराम हुन्छ ।

4. दाद खजुली निस्किएको ठाउँमा करेलाको रस लगाई दिएमा धेरै राम्रो हुन्छ ।

5. मधुमेहका रोगीका लागि त यो वरदान नै हो भने पनि हुन्छ । यस रोगीले हरियो पातलाई टिपेर सलाद जस्तै बनाइ सेवन गरेमा मधुमेह रोग ठीक हुन्छ ।

6. प्रायः स्वास्नी मानिसको महिनावारी भएको समयमा पेट दुःख्ने गर्दछ । त्यस अवस्थामा करेलाको पात, २-३ गेडा मरीच र १-२ पोटी -केस्रा) लसुन मिसाएर तीन दिनमा एक पटक खाएमा आराम हुन्छ ।

याद गर्नुपर्ने कुरा के छ भने कम रक्तअल्पता हुने र कमजोरी व्यक्तिले तीते करेला नियमित सेवन गर्दा रिङ्गटा लाग्ने अथवा कमजोर महसुस हुने गर्दछ तसर्थ यस्ता व्यक्तिले तीते करेलालाई नियमित नगरी हप्ताको बढीमा दुई पल्ट सेवन गर्नु लाभदायक मानिन्छ ।

0

सरुवा रोग जण्डिसबाट कसरी बच्ने ?

सरुवा रोग जण्डिसबाट कसरी बच्ने ?
-हरिप्रसाद दुवाल (स्यानिटेरियन)

जण्डिस धेरै प्रकारको हुन्छ ।
पब्लिक हेल्थमा अत्यन्त नै महत्वपूर्ण
जण्डिस हो – इन्फेक्चुयस
हाय्याटाइटीस अथवा इपिडेमिक
जण्डिस । यस रोगको महामारीले
गरीब मुलुकहरुलाई अझै पनि दुःख
दिइरहेको छ । विकसित
मुलुकहरुमा यो रोग फाट्टफुट्ट अर्थात्
इन्दामीका रुपमा सदा देखापरिरहेको स्वीकार्नु
पर्छ । यो रोग
नेपोलियनको फौजमा पनि फैलिएको थियो ।
प्रथम विश्वयुद्धताक ब्रिटिश
तथा फ्रेन्च फौजहरुलाई मेडिटेरियन
आसपास यही जण्डिसले दुःख
दिएको हो ।
दोस्रो विश्वयुद्धमा पनि सबै
फौजी क्याम्पहरुमा स्यानिटेशनको पूर्ण
पालना हुन नसक्दा जण्डिसका रोगीहरु
पाइएको थियो ।
स्यानिटेशनको ज्ञान
अनि यसको नियम पालना नगरीकन
यस रोगबाट बच्न असम्भव नै हुन्छ ।
रोगीको दिशा–पिसाबबाट फोहोर
भएको पानी, रोगी मान्छेले फोहोर
हातबाट चलाएको, छोएको खानेकुरा ।
रोगीले खुल्ला त्याग गरिएको दिसा–
पिसावमा बसी उडेका झींगाहरु, त्यसै
फोहोर स्थानबाट आएका मुसाहरु
साङ्लीहरु
हाम्रो नछोपी खुल्ला राखेको तयार
खानेकुरामा पसी खानेकुरा फोहोर
गरिसकेको हुन्छ । पहिले–पहिले
अस्पतालहरुमा रोगीबाट कन्ट्यामिनेटेट
सिरिन्जहरुबाट जण्डिस रोग सर्ने
गथ्र्यो । खानेकुरा, पिउने पानी,
झीँगा वा साङ्ला जस्ता किरा, मुसा,
कुकुर वा अरु कुनै पाल्तु जनावर,
रोगीको फोहोर हातबाट
यस्ता माध्यमलाई अलग्याउने काम
हो स्यानिटेशनको ।
स्यानिटेशनको नियम
पालना गर्नुहोस् तपाईलाई सरुवा रोग
लाग्दैन ।
नेपालमा गर्मी महिनामा वर्षात्पछि हरेक
साल जण्डिस रोग देखापर्छ ।
आयुर्वेदिक अस्पताल र यसका वैद्य
राजहरुकोमा उपचार गराउन लाम
लाग्दछन् । यो रोग अति नै सूक्ष्म
भाइरस नाम जीवाणुबाट हुने
हुँदा एलोपेथिक अस्पतालहरुमा र
मेडिकल डाक्टरहरुले उपचार गर्दैनन् ।
रोगबाट निको हुन कमलपित्त एक
महिना जति वेड रेष्ट गर्नुपर्छ र
निको भएपछि । जीवनभर यस
रोगको इम्युनिटी हुन्छ
पुनः यो लाग्दैन । अत्यन्त नै महत्वपूर्ण
कुरा यो रोग लाग्न सुरु हुनासाथ मलाई
जण्डिस भयो भनी थाहा पाउनु
जरुरी छ । लापरवाही गर्नु हुँदैन ।
सर्वप्रथम रोग
लागि सकेपछि रोगीको वजन
विस्तारै घट्छ ।
दिसा केही कब्जियत, रङ्ग फुस्रो,
पिसाव रातो अनि आँखा पहेलो हुन्छ
। सुरुमा रोगीले आफ्नो अवस्थाबाट
परिचित नहुन सक्छ ।
काममा गइरहेको बेला कसैले
‘तपाईको आँखा त पहेलो छ’
भनेपछि झस्किन्छ । आफू कमजोर
थकित भएको कुरा थाहा हुन्छ । यस
अवस्थामा आफ्नो अवस्था थाहा नभइकन
रोगीले अपच्य र अस्वस्थकर
खानेकुराको साथै मद्यपान
सेवनको कारण जन्डिसबाट साना–
साना नानीहरुको मृत्यु समेत हुन सक्छ ।
वयस्क तथा युवायुवतीहरुलाई
अल्कोहोलिक सिरोसिश हुने डर
हुन्छ ।
यो रोग
लागेको थाहा भएपछि रोगी सरासर
घरमा गएर खाटमा आराम गर्ने, भरसक
घरभित्र पनि हिडडुल नगर्ने । एक
महिनासम्म आराम गर्ने ।
आफ्नो आँखा, दिसा–पिसाब र
शरीरको अवस्था आफूलाई नर्मल
लागेपछि मात्र काममा जाने ।
रोगी मान्छेले आफू बिरामी भई आराम
गरी रहँदा निम्न कुराहरु नखाने ।
निम्नानुसार खाने ः
नखाने ः भुटेको, तारेको कुनै
पनि खानेकुरा नखाने । भरसक
नुनिलो र चिल्लो वस्तु नखाने ।
जाँडरक्सी र अल्कोहोलिक कुनै
पनि पेय पदार्थको सेवन नगर्ने ।
कुखुराको मासु,
खसीको मासुमा ज्यादा चिल्लो र
बोसो पदार्थ हुने र मासु मात्र छुट्टयाउन
गाह्रो हुने हुँदा नखाने । बोसो, छाला,
आन्द्रा–भूडी, कलेजी, फोक्स
आदि बिल्कुल खान हुँदैन ।
अत्यन्त राम्रो पौष्टिक
पदार्थसहितको खानेकुरा खाने ।
हालसालको अध्ययन अनुसार, राम्रो र
पौष्टिक आहारले मृत्युदर कम गर्ने र
छिटो निको भई काममा जान सक्ने
बनाउँछ । क्रिम, दुध
तथा डेरीको राम्रो वट्टर र
अण्डा बढी खानाले
रोगीको फोक्सोलाई बचाउँछ भनी द
रकफेलर इन्ष्टीच्युट फर मेडिकल
रिसर्चबाट प्रकाशित भाइरल
इन्फेक्सनस् अफ मेन नामक
पुस्तकमा जनाएको छ ।

0

मानिसको कपाल सेतो हुनको कारण र रोकथामको उपाए

मानिसको कपाल सेतो हुनको कारण र रोकथामको उपाए 

हामीले मानिसहरुको उमेर बढदै गएपछि कपाल सेतो हुने कुरा स्वाभाविक रुपमा लिइने गरेका छौ तर आजभोली समय अघिनै मानिसको कपाल सेतो हुन थाल्दछ । कम उमेरमानै कपाल सेतो हुने समस्या धेरै जसो त वंशानुगत ग
ुण पनि हुन सक्दछ । आजकलको मानिसमा बढिरहेको अधिक तनाव, बेकारको कुराहरूमा चिन्ता लिनु, खान-पानमा लापरवाही वा पोषक तत्वहरूको कमीका कारण मानिसको कपाल छिटै सेतो हुने वा फुल्ने गरेको छ ।



कपाल सेतो हुने करणहरु

१. विशेषज्ञहरूका अनुसार शरीरमा जब मेलानिनको निर्माण हुन बन्द हुन्छ, यतिबेला मानिसको कपालको रंग बदलिन थाल्दछ । मेलानिननै वास्तवमा कपाललाइ कालो राख्नमा सहायकसिद्ध हुने गर्दछ । यसमा मेलासाइट्स नामको कोशिकाले सहायताको काम गर्दछ । यी कोशिकाहरू मेलानिनसंग सम्बन्धित अन्य कोशिकाहरू अर्थात केराटिनोसाइट्सलाइ केराटिन निर्माण गर्नमा मद्दत गर्दछ । केराटिनको मद्दतले नै कपालहरूको विकास हुने गर्दछ । यदि कपाल राम्रोसंग विकसित भए भने मात्र कपालमा कालो रंग रहिरहन्छ ।

२. विभिन्न स्वास्थ्य समस्याहरूका कारण हुने शारीरिक कमजोरी, धूम्रपान, अनियमित जीवनशैली, अल्कोहलको अधिक सेवन र वातावरणमा रहेका दूषित तत्वहरूका कारण पनि कपाल समय अघिनै सेतो हुने गर्दछ ।

३. शरीरमा भिटामिन बी १२ को कमी भएपछि पनि मेलानिनको निर्माण प्रक्रियामा बाधा उत्पन्न हुने गर्दछ । यस बाहेक हार्मोन्समा हुने परिवर्तन वा कुनै औषधीको साइड इफेक्ट्सका कारण पनि कपालको आफ्नो बास्तविक रंग हराउन थाल्दछ ।

यसको उपायहरु

केही मानिसहरू आफ्नो कपाललाइ सेतो हुनबाट जोगाउनका लागी कपाललाइ डाई वा कलर गर्नु राम्रो विकल्प मान्दछन् तर यो केही समयको लागी मात्र उपयुक्त हुन्छ । यस बाहेक मानिसहरूले खानपानमा सुधार गर्नु आवश्यक छ साथै प्राकृतिक उपायहरू अपनाउनु ज्यादै आवश्यक रहेको छ । दैनिक रूपमा गाजरको रस सेवन गर्नाले पनि सेतो कपालबाट मुक्ति पाउन सकिन्छ । साथै भिटामिन १२ भएका खानाहरूको सेवन गर्नाले पनि निकै फाइदा गर्दछ । त्यसैगरि नियमित रूपमा तिलको सेवन गर्नुका साथै तिलको तेल नियमित रूपमा कपालमा लगाउनु निकै फाइदा जनक रहेको छ ।

त्यसैगरि मेथीको अंकुरित दानाको सेवन नियमित रूपमा गर्नु पर्दछ, वा रातभरी यसलाइ भिजाएर बनाइएको पेस्ट कपालमा हफ्ता एक पटक लगाउनु पर्दछ । नरियलको तेलका साथमा सुख्खा अमलाका केही टुक्रा मिलाएर केही हल्का तताउने र औंलाले कपालमा हल्का हल्का मसाज गर्दा पनि कपाल सेतो हुने र झर्ने समस्याबाट मुक्ति पाइन्छ । नीमको फल सुकाएर पाउडर तयार गरि त्यसको पेस्ट सिरमा लगाउने गर्नुपर्दछ । यो गरेपछि कपाल धुने बेला भने नीम राखेर उमालिएको पानिको प्रयोग गर्नाले निकै राम्रो फाइदा पुर्याउँदछ ।

0

महिलाहरु किन ढिलो उत्तेजित हुन्छन ?





महिलाहरु किन ढिलो उत्तेजित हुन्छन ?

किन ढिलो उत्तेजित हुन्छन?? महिला र पुरुषहरुको शारिरीक बनावट मात्र फरक हुदैन तिनीहरुको सोचाईमा पनी आकाश जमिनको फरक हुन्छ। वैज्ञानिकहरुले पनी हालै गरेको एक अनुसन्धानमा यही कुरा पत्ता लगाएका छन। त्यस अनुसन्
धान अनुसार महिला र पुरुषको सेक्स आवश्यकता फरक फरक मात्र हुदैन त्यसको बारेमा सोचाई पनी फरक नै हुन्छ। वैज्ञानिकहरु मान्छन कि,पुरुषहरु सेक्सलाई दिनभरीको क्रियाकलाप भन्दा अलग मान्छन तर महिलाहरु यसमा फरक सोचाई राख्दछन।वैज्ञानिकहरुले अनुसन्धानको क्रममा पाए कि पुरुषहरु आफु उत्तेजित भएको प्रतिक्रिया छिटै दिन्छन तर महिलाहरुलाई अलि समय लाग्दछ। क्वीन्स यूनीवर्सिटी द्वारा गराईएको यस अध्ययन मा वर्ष १९६९ देखी २००७ का बीच २५०० महिला र १९०० पुरुष बिच गरीएको शोधको अध्ययन गरीएकोथियो। शोधमा सामेल गरीएका पुरुष तथा महिलाहरुलाई कामोत्तेजक गतिविधीको पहिले र पछाडी कत्तिको उत्तेजना महसुस हुन्छ भनेर सोधिएको थियो। त्यस पछी जवाफ र त्यस बेला ति महिला तथा पुरुषहरुको यौनांग हरुमा भएको रगतको बहाब र मानसिक प्रतिक्रिया सँग दाँजिएको थियो। यस क्रममा पुरुषहरुको मनसिक र शारिरीक प्रतिक्रिया मिलेको पाईयो भने महिलाहरुको शारिरीक उत्तेजना र मानसिक उत्तेजना बिच तालमेल त्यती नभएको पाईयो। अझ अनुसन्धानको क्रममा महिलाहरुमा कुनै शारिरीक बदलाब बिना नै मानसिक रुपमा उत्तेजित भएको पाईयो भने कुनै बेला बाहिर उत्तेजित नदेखिए पनी मानसिक रुपमा निकै उत्तेजित भएको पाईयो। यस अनुसन्धानका प्रमुख प्रोफेसर मेरेदिथ चिवर्स रहेका थिए।


0

मिर्गौलाको पत्थरी हर्मोन को गडबडी का कारण हुन सक्छ

मिर्गौलाको पत्थरी हर्मोन को गडबडी का कारण हुन सक्छ

मिगौलाको पत्थरी भएमा तपाईंको के के टेस्ट गर्न जरूरी छ ?

रगत मा calcium र phosphorus को जांच गर्न जरूरी छ I साथै एक किसिम को हर्मोन को टेस्ट Parathyroid hormone (PTH ) टेस्ट गर्नु पर्छ I 
२४ घण्टा को पिसाब मा Calcium र Phosphorus पनि टेस्ट गर्न जरूरी छ I

पत्थरी मा Calcium र Phosphorus टेस्ट गर्न किन जरूरी हुन्छ ?

एक किसिम को Parathyroid ग्रन्थी को रोग (जसलाई हामी Primary Hyper-parathyroidism भन्छौं) मा बारम्बार मिर्गौला मा पत्थरी हुने गर्छ I यो रोग मा Calcium बढ्छ र Phosphorus कम हुन्छ I

कहाँ हुन्छ Parathyroid ग्रन्थी ?

Parathyroid ग्रन्थी ४ वटा हुन्छन I यी ग्रन्थी हरु thyroid ग्रन्थी को पछाडी हुन्छन I

के हो Primary Hyper-parathyroidism भनेको ?

यदि Parathyroid ग्रन्थी ले चाहिने भन्दा बढी PTH हर्मोन पैदा गर्न थालेमा त्येस्लाई Primary Hyper-parathyroidism भनिन्छ I यस्तो अवस्था Parathyroid ग्रन्थी बढेर tumor भएमा हुन सक्छ I

Primary Hyper-parathyroidism का अरु लक्षण के के हुन् ?

पिसाब धेरै लाग्ने
पानी धेरै प्यास लाग्ने
वाक वाक वा उल्टी हुने
पेट दुख्ने
हड्डी दुख्ने
हड्डी सुन्निने
बिना ठुलो चोटपटक हड्डी भाचिने
काम गर्ने जाँगर नलाग्ने
BP बढ्ने

Parathyroid ग्रन्थी को tumor पत्ता लगाउन अरु के गर्नु पर्छ ?

घांटी को अल्ट्रासाउन्द (USG Neck) गर्नु पर्छ I साथै एक किसिम को nuclear medicine को टेस्ट "Sestamibi Scan " गर्नु पर्छ I "Sestamibi Scan " डा सागर महर्जन ले MRI सेन्टर, नक्साल मा गर्नु हुन्छ I

के यो रोग को उपचार नेपाल मै हुन्छ ?

हुन्छ I Parathyroid ग्रन्थी को tumor लाई अपरेसन बाट निकाल्नु पर्छ I जुन कुरा नेपाल मै हुन थालेको छ I
via...endocrinologynepal

0

युवतीको सेक्स अपिल यसरी बुझ्न सकिन्छ ?

युवतीको सेक्स अपिल यसरी बुझ्न सकिन्छ ?

भनिन्छ, महिला चरित्र र पुरुषको भाग्य दैवले पनि जान्दैन । त्यसैले युवतीको एकदमै गोप्य एवं अभिन्न कुरा सेक्स अपिल बुझ्नु पनि 
अर्को रहस्यको पोको नै भैहाल्यो । तर, कसरी बुझ्ने त त्यो रहस्य । बन्द कोठामा
 युवतीको चालढाल र सेक्स अपिलाई कसरी बुझ्ने त ? युवती र तपाईं दुईजना मात्रै एउटा बन्द कोठामा हुनुहुन्छ । युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन । किनभने त्यो अवस्था भने उसले सेक्स इग्नोर गरेको अवस्था हो । यतिबेला तपाइँले सेक्सको प्रस्ताव राख्नुभयो भने तपाईंको गालामा थप्पड हिर्काउने सम्भावना रहन्छ । तर युवती खुट्टा फारेर बसेकी छे । देव्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक नपर्ने अध्ययनकर्ताहरूको दाबी छ । त्यो अवस्थामा उसले सेक्स अपिल गरिरहेको बुझ्नुपर्छ । सेक्सतर्फ अगाडि बढ्नुपर्छ । GANA UNITED

0

महिलाको वक्षस्थल (बुबु) बारेका ५ तथ्य

महिलाको वक्षस्थल (बुबु) बारेका ५ तथ्य

महिलाको वक्षस्थल पुरुषहरुको आकर्षणको केन्द्र हो । यद्यपि महिलाकै निम्ति पनि अर्को कुनै महिलाको वक्षस्थल घृणा र आरिसको विषय बन्ने गरेको बताइन्छ । महिलाहरु अरु महिलाका कसिला वक्षस्थल देखेर डाहा गर्ने गर
्छन् भन्ने कुरा अध्ययनले नै देखाएको छ । प्राकृतिक रुपमा दुधदानीको रुपमा भूमिका निर्वाह गर्ने वक्षस्थल युवतीहरुको सौन्दर्य र कामुकताको लागि निकै महत्वपूर्ण क्षेत्र हो ।

वक्षस्थल प्रति चासो नराख्ने कमै होलान् तर यसका केही रोचक तथ्यहरु बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । बुबु बारेका ५ रोचक तथ्य हामीले खोजिनीति गरेर तपाइँहरुको अध्ययनका लागि यहाँ प्रस्तुत गरेका छौँ ।

१) महिलाको स्तनको औषत तौल आधा किलो हुन्छ र दुइवटा स्तनमा सरीरमा रहेको कुल बोसोको झण्डै ५ प्रतिशत बोसो रहेको हुन्छ ।

२) लिंग जस्तै स्तन पनि चरमोत्कर्षका लागि फुल्छ ।

३) महिलाको स्तनको टुप्पोको लम्बाइ पूरै तन्किँदा औषतमा ३/८ इन्च हुन्छ ।

४) विश्वमा धेरै महिलाले वक्षस्थल बढाउने सर्जरी गर्छन् तर सन् २००८ मा अमेरिकामा मात्र १७ हजार ९ सय २ जना पुरुषले आफ्ना स्तन घटाउने सर्जरी गरेका थिए ।

५) विश्वमा प्रत्यारोपण गरेर सबैभन्दा ठूला वक्षस्थल बनाएकी महिला सेइला हर्सी हुन् । उनका स्तन यति ठूला थिए ती दुबैमा १-१ लिटर पानी अट्नसक्थ्यो ।

0

कसरी बढाउने कामुकता ?

कसरी बढाउने कामुकता ?

प्रत्येक युवायुवतीलाई आफ्नो कामुकता तथा सेक्स अपिल कसरी बढाउने भन्ने चिन्ता हुन्छ । तर, धेरैलाई यसको उपाय थाहा हुँदैन ।तर, हालै भएको एक अध्ययनले महिला तथा पुरुषको सेक्स अपिल तथा कामुकतामा वृद्धि गर्ने उपायहरू पत्ता लग
ाएको छ । अध्ययनकर्ताहरूको अनुसार सेक्स अपिल बढाउने तत्वहरूमध्ये सबैभन्दा शक्तिशाली तत्त्व रातो पहिरन हो । अमेरिकाको रोचेस्टर विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार खासगरी रातो पहिरनमा सजिएका युवतीहरूप्रति तन्नेरीहरू बढी आकर्षित हुन्छन् । रातो पहिरनले महिलामा कामुकता र सेक्स अपिल बढाएको हुन्छ जुन महिलाहरू स्वयंलाई ज्ञात नहुन सक्छ । त्यस्तै, गोलाकार ओँठ भएका र अझ लाली लगाएका महिलाहरू पुरुषको आकर्षणको केन्द्र बन्ने अध्ययनकर्ताहरूको दाबी छ । उसो त कालो तथा खैरो कपालले पनि युवायुवतीमा सेक्स अपिल बढाउने अध्ययनको निष्कर्ष छ । फिक्का रङको कपालभन्दा कालो खैरो कपाल भएका युवतीमा युवकहरूको आँखा बढी पर्दछ । त्यस्तै, पाखुरा लामो हुनु पनि कामुकतामा वृद्धि हुनु हो । लामा खुट्टा भएकाभन्दा लामा पाखुरा भएका युवतीहरूप्रति युवकहरू बढी आकर्षित हुने गरेको पाइएको छ । यसैगरी, अट्टहास हाँसो तथा सधैँ हसिमजाक गरेर मुख च्यातिरहनेभन्दा मन्द मुस्कान छर्ने युवायुवतीप्रति विपरीत लिंगीको आकर्षण बढ्ने अध्ययनकर्ताहरूको दाबी छ । GANA UNITED

0

कसरी सन्तुष्ट हुन्छ, महिलाहरुको ‘मन’ ?

कसरी सन्तुष्ट हुन्छ, महिलाहरुको ‘मन’ ?

महिलाहरुमा सेक्ससंग सम्वन्धित धेरै समस्याहरु हुन सक्छन् । उनिहरु लाजले त्यस समस्यालाई कसैसंग जाहेर गर्न चाहन्नन् र गर्दैनन् पनि । तर आमधारणाको उल्टो महिलाहरुमा पनि पुरुषहरुलाई जस्तै यौन ईच्छा हुन्छ ।…
 सहवास सहिरुपमा पूर्ण नभएमा उनिहरुलाई मानसिक तथा शारीरिकि समस्याहरु हुन सक्छन् । उनिहरुमा विचार र स्पर्शबाट सेक्सको इच्छा हुन्छ । सेक्सको केन्द्र दिमागमा रहेका हुन्छ । सेक्सको बिचार, स्मरण या स्पर्शबाट जब उत्तेजना महसूस हुन्छ तब सारा शरीरमा रक्त सन्चार बढछ । स्त्री जननांगमा उत्तेजना महसूस हुन्छ । यसपछि यस्तो अवस्था आउछ उनीहरुलाई आनन्दानुभूति मिल्छ । यसैलाई ‘क्लाइमेक्स’ या ‘चरमानन्द’ प्राप्ति भनिन्छ । धेरै महिलाहरुमा कामेच्छा नै हुदैन । सेक्सको पूर्ण कि्रयामा कैयौं महिलाहरु आनन्द उठाउन सक्तैनन् । पुरुष साथीको चाहनामा उनी तयार भएपनि बिल्कुलै सकि्रय हुदिनन् । उनिहरु सिर्फ आफ्नो नियमित कर्तव्य ठानेर साथीलाई निश्चल रहेर साथ दिन्छन् । यस्तो महिलाहरुलाई डिपे्रसन, थकाई, तनावका कारण हुन सक्छ । बाल्यकालमा कुनै नराम्रो दुर्घटना भएका कारणपनि सेक्सप्रति चाहना रहदैन । यसबाहेक महिलाहरु पार्टनरले गर्ने यौन व्यवहारको शुरुवात मन नपर्नु, उसको शरीरको गन्ध मन नपर्नु, पुरुष साथीको शरीरबाट धेरै पसीना आउनु, उसको मुखबाट धुम्रपान मदिरा आदिको गन्ध आउनु आदि । केहि महिलाहरुलाई उनको शरीरको कुनै भागमा छोएमा दुखाई महसूस गर्नु या मन नपराउनुले पनि उनिहरु सेक्सबाट पन्छिन चाहन्छन् । पुरुष साथीले सर्बप्रथम के सम्झनु आवश्यक हुन्छ भने साथी महिलालाई के मन पर्छ र के पर्दैन । त्यसै अनुसार अघि बढ्नु पर्छ । लामो समय यौनकि्रया जारी राख्नाले महिला मानसिक तथा शारीरिकरुपले तयार हुन्छन् । जब एक्साइटमेन्ट बढी हुन्छ तब गतिलाई तीब्रता दिनु पर्छ । यदि महिलाहरुमा डिपे्रशन आदि समस्याबाट कामेच्छा भएन भने पहिले यस्को उपचार आवश्यक हुन्छ । तनाव वा डिपे्रशनबाट मुक्त भएपछि महिलाहरुमा कामेच्छा जाग्छ र सहवास आनन्दमय र सुखद अनुभूतिका साथ सम्पन्न हुन्छ । सहवासको समय पूर्व महिला पुरुष एकआपसमा पे्मपूर्वक एकार्काको शरीर सहलाउने र एकार्काको शरीरमा उत्तेजना केन्द्र खोज्ने तथा आफुलाई मनपर्ने कुरा एकले अर्कोलाई बताउने गर्नुपर्छ । यसबाट महिलाहरुमा यौन प्रति रुची बढछ । सहवास चरमोत्कर्षमा पुग्छ । सहवासको समय महिलाहरुको जननांगदेखी बहने या निस्कने चिल्लो पदार्थ (लुबि्केशन) बाट महिलाहरुको उत्तेजना मापन गरिन्छ । कुनै महिलामा यसको कमीको समस्या रहेको हुन्छ । योनीमा चिल्लोपन नभएमा सहवास निकै पीडादायक हुन्छ । यसको कमी हुनुमा तीन प्रमुख कारण हुन सक्छन् । इन्फेक्सन हार्मोनमा गडबडी या उचित तरिबाबाट सहवास नहुनु । यदि स्त्री जननांग चिलाउछ, रगत आउछ, कपडामा टाटाहरु हुन्छन या निकै दुर्गन्ध आउछ भने त्यस्लाई इन्फेक्सन भनिन्छ । हार्मोनमा गडबडी या एक्स्ट्रोजनको कमी महिलाको मीनोपाज पछि बढी हुन्छ । र पुरुषले महिला पार्टनरको चाहना नबुभनु र सहवासको समय महिलाको चाहनानुसारसम्म नहुनुले पनि यसको कारण बन्न सक्छ । कुनै महिलामित्रलाई सहवासका बेला पीडाको अनुभूति हुन्छ । कुनै बेला त यो पीडा यति धेरै हुन्छ कि महिलालाई सेक्सबाट पन्छिन मन लाग्छ । पुरुष साथीलाई उनको पीडाको अनुभूति हुदैन उसलाई लाग्छ उनले सहवासमा सहयोग दिएकी छैनन् । यसले जोडीमा झगडाको अवस्थापनि आउन सक्छ । यस समस्यालाई पीडादायक सहवास ,पेनफुल इन्टरकोस्र, अर्थात डिस्परयुनिया भनिन्छ । यस अवस्थामा चिकित्सकको सल्लाह र उपचारविना सहवास गरेमा बढी समस्या उत्पन्न हुन्छ । महिला पुरुष वीच सम्वन्ध बनाउदा पीडा हुनुमा योनीबाट चिल्लो पदार्थमा कमी हुनु या सही तरिकाले सहवास फोरप्ले नहुनु हुनसक्छ । इन्फेक्सन या ओवरीमा रगत जम्नाले पनि यो समस्या हुनसक्छ । एन्डोमेटि्रयोसि सका लागि हार्मोन थ्यारापी या फेरी आवश्यकता परेमा लेप्रोस्कोपी पनि गरिन्छ । महिलाहरुमा सहवासको अनिच्छा हुनुमा कुनै बाहिरी बस्तु योनी भित्र प्रवेश गर्ने डर पनि एक कारण हुनसक्छ । यसो भएमा संभोगको कोशिश या संभावनाको आभास मिल्दा साथ जननांगको बहिरपट्टिको एक तिहाई भागमा अनैच्छिक संकुचन आउछ । यसले समागम हुन पाउदैन यदि साथीले जबरजस्ती सहवास गर्न खोजेमा यसबाट बढी समस्या र पीडा हुन सक्छ । यसको उपचार कुनै औषधि र सर्जरीबाट सम्भव छैन । यो मानसिक बिमारी हो यसलाई सम्झाई बुझाईबाट धेरै हदसम्म हटाउन सकिन्छ । यसरी महिलाको मनबाट सेक्स सम्वन्धि डर भगाउन मद्दत मिल्छ । महिलालाई सम्झाई बुझई गरिन्छ कि उनका जननांग रबरजस्तै इलास्टिक हुन्छ र त्यो आवश्यकता अनुसार ठूलो हुन्छ । यसबाट महिलाको दिमागबाट त्रास मेटिन्छ र मानसिकरुपमा राहत महसूस गर्छन् ।
यसपछि एक खास थ्यरापीको माध्यमबाट जननांगमा बाहिरी बस्तुको छुवाईप्रति सहज गराईन्छ । महिलाहरुले पिशावलाई रोक्ने छोडने-रोक्ने छोडने कि्रयालाई निरन्तरता दिदैगरेमा जननांगमा नियन्त्रण रहन्छ । यस अवस्थामा चिकित्सकहरु के सल्लाह दिन्छन भने सम्वन्ध कायम गर्ने समय प्रवेशको काम महिलाहरुले गर्नु उचित हुन्छ । किनकि उनिहरुलाई थाहा हुन्छकि कति बेला प्रवेशका लागि उपयुक्त समय कतिखेर हुन्छ । महिलाहरुको गुनासो हुन्छकि उनको साथीले उनलाई सन्तुष्ट नगराईकनै छोडिदिन्छ । कसैलाई क्लाईमक्स हुदैन, कसैलाई हुन्छ गर अनुभूति हुदैन । कुनै महिलाहरुलाई चिल्लो पदार्थ बग्ने मौकैमा क्लाईमेक्स हुन्छ भने कसैलाई निकै समय पछि सन्तुपटी मिल्छ । बास्तवमा चरमानन्द प्राप्तिको बेला महिलाको जननांगमा लयात्मक संकुचन अनुभूति हुन्छ र मन एकदमै शान्त रहन्छ । तर यस्तो लयात्मक संकुचन दश मध्य आठ महिलाहरुमा मात्र हुन्छ । तर यस्तो होईनकि बांकी दुई महिलाहरुलाई चरमान्द प्राप्ति हुदैन । उनिहरुलाईपनि क्लाईमेक्स हुन्छ तर यस्को अनुभूति हुदैन । केहि महिलाहरुलाई पुरुषहरुलाई शिघ्रपतन भए जस्तै शीघ्रस्खलन हुन्छ । यस समस्याको कारक महिला पुरुष दुबै हुन सक्छन् । सामान्यतया महिलाहरु सोंच्छन साथीलाई सन्तुष्ट पार्नुनै उनको कर्तब्य हो । यस सांचका कारण उनले आपुनो ईच्छा साथीलाई व्यक्त गर्दैनन् । अर्कोतिर पुरुष आफु सन्तुष्ट भएपछि महिला मित्रका बारेमा पटक्कै सोंच्दैनन् । पुरुषले आफ्नो महिला मित्रको ईच्छा बुभुनु आवश्यक छ । भनिएको पनि छ- ‘उत्तम पुरुष त्यो हो, जो महिलाले जाहेर नगरेपनि उनको कुरा बुझेर उनलाई सन्तुष्ट पार्छ । मध्यम पुरुष त्यो हो, जो महिलाले ईच्छा जाहेर गरेपछि सन्तुष्ट पार्छ र अधम पुरुष त्यो हो, जो महिलाले चाहंदा चाहंदैपनि उनलाई असन्तुष्ट छोडिदिन्छ ।’महिनावारीका बेलापनि यदि दुबै जोडीमा यौनैच्छ जागृत भएमा सहवास गर्न सकिने बताउछन सेक्सोलोजिष्टहरु । यस समयमा सहवास गर्नाले गर्भधारणको डर नहुनाले यस अवस्थालाई सुरक्षित मान्ने गरिन्छ । तर कोहि यसलाई हाइजनिक मान्दैनन् । यस्तोमा कण्डमको प्रयोग उपयुक्त हुन्छ । पुरुषहरु जस्तै महिलाहरुपनि स्वयंलाई सन्तुष्टपार्न मास्टरबेशन गर्छन् । एक्सपर्टका अनुसार करीब ५० प्रतिशत महिलाहरु यस्तो गर्छन् । यस पकि्रयाबाट कुनै हानी हुदैन । यसमा गर्भाधानको चान्स रहदैन । यस कि्यामा पुरुष आपुनो इच्छा महिलामा लाद्न पाउदैन । महिलाको जननांगमा यस्तो क्षेत्र हुन्छ जहां सेक्स सम्वन्धि संवेदनशीलता बढी हुन्छ । त्यो भाग योनीको दुई इन्च भित्र हुन्छ । उत्तेजना आएपछि यो भाग केहि फुल्छ र केहि कठोर हुन्छ । महिलाहरुलाई यहि भागमा छुनाले या घर्षण हुनाले सबभन्दा बढी सन्तुष्टि मिल्छ । GANA UNITED

0

पुरुषले एक सम्भोगपछि तुरुन्तै अर्को सम्भोग किन गर्न सक्दैन ?


पुरुषले एक सम्भोगपछि तुरुन्तै अर्को सम्भोग किन गर्न सक्दैन ?

महिलाले एकै यौनसम्पर्कमा एकभन्दा बढी यौन चरमसुख -mगतिष्उभि यचनबsmक) पाउन सक्छन्, तर पुरुषको हकमा त्यस्तो हुँदैन। चरमसुखपछि पुरुष तथा महिला दुवै चभकयगितष्यल -सामान्य अवस्थामा फर्किने प्रक्रिया) उजबकभ मा जान्छन्, तर यसमा एक आधारभूत भिन्नता हुन्छ। चरमसुख पाइसकेपछि पनि सामान्य अवस्थामा र्फकन लागेका महिलाहरूलाई पुनः उत्तेजित गराई चरमसुखको स्
थितिमा लान सकिन्छ, तर पुरुषलाई भने सकिँदैन, किनभने पुरुषहरू च्भाचबअतयचथ एभचष्यम मा जान्छन्। यस अवधिमा पुरुषलाई जति नै तीव्र किसिमको यौन उत्तेजना दिए पनि उत्तेजित गराउन सकिँदैन। व्यक्तिअनुसार तथा एक व्यक्तिमा पनि विभिन्न समयमा यो अवधि फरक फरक हुन सक्छ। केही मिनेटदेखि यो कैयौं घण्टासम्मको हुन सक्छ। तपाईंले तुरुन्तै दोस्रो पटक यौनसम्पर्क गर्न नसकेको कारण त्यही हुन सक्छ। तपाईंले च्भाचबअतयचथ एभचष्यम अर्थात अवधि पछि यौन क्रियाकलाप सुरु गर्नु भए यस किसिमको समस्या पर्दैन। अर्को कुरा, आफ्नी श्रीमतीको यौन चरमसुखको प्राप्तिप्रति समर्पित यौन क्रियाकलाप त तपाईंले जहिले पनि गर्न सक्नुहुन्छ।

0

रसिलो चुम्बनमा पुरुषहरु भन्दा महिलाहरुनै अगाडी







रसिलो चुम्बनमा पुरुषहरु भन्दा महिलाहरुनै अगाडी

चुम्बन, यसको परिचयमा भनिए जस्तो मौखिक रुपमा सूचना संकलन गर्ने एक मध्यम पनि हो । यसरी मौखिक रुपमा सूचना संकलन गर्ने कार्यमा पुरुषहरु भन्दा महिलाहरुनै अगाडी हुने कुरा अनुसन्धानहरुले पुष्टि गरेका
 छन् । तेसैले, चुम्बनलाई महिलाहरूले पुरुषहरुले भन्दा बढी महत्व दिन्छन । धेरै जसो पुरुषहरुले चुम्बनलाई सेक्सको शुरुवात (फोर प्ले) को रुपमा मात्र लिने गरेको पाइएको छ भने महिलाहरुले भने किसलाई पुरुषको जांच गर्ने मध्यमको रुपमा लिने गर्दछन । यो कुरालाई ठिक भए नभएको जांच गर्न गरिएको सर्भेक्षणमा ६६ प्रतिशत महिलाले पहिलो किस खराब भएको कारण केटा परिवर्तन गरेको बताए । पहिलो किस खराब हुनुका कारण सम्बन्धलाइ निरन्तरता नदिने पुरुष पनि अतिनै कम चाहिँ छैनन त्यसरी सम्बन्ध तोड्ने पुरुष महिला भन्दा ७ प्रतिशत मात्र कम, ५९ प्रतिशत रहेछन । महिला बिचारधाराबाट चुम्बनको परिचयसामान्यतया प्रेममा परिसके पछि कसैको नजिक बसिरहन मन लाग्ने, उसकै आँखामा डुब्न मन लाग्ने, उसलाई छुन अनि चुम्न मन लाग्ने हुन्छ रे आफुलाई असाध्यै मन परेको मान्छेलाई पाउने चाहना जो कोहीमा पनि हुन्छ अनि उसलाई पाइसके पछी जिन्दगीभर खुशी बनाइराख्ने अठोट पनि पनि गर्न मन लाग्छ । किनकि उसको मुहारमा झल्कने खुशीले नै आफुमा पनि खुसीको संचार भएको महसुश हुन पुग्छ । यसरी प्रेममा पर्दा प्रेमलाई ब्यक्त गर्ने शैली भने केटा र केटी दुवैमा भिन्न भिन्न हुने गर्छ । केटीहरु स्वभाभैले लजालु हुने भएकोले प्रेमको हरेक भूमिका पनि प्रेमीबाट नै पहल होस् भन्ने चाहन्छन । उनीहरु आफ्नो मनको कुरा सहजै ब्यक्त गर्न पनि सक्दैनन् तर पनि मन मनै यस्तो वा त्यस्तो भैदिए भन्ने कल्पनामा भने डुब्ने गर्छन । यो नियम स्वभाभिक रुपमा चुम्बन क्रियामा पनि लागु हुन्छ । चुम्बन भन्ने बित्तिकै हाम्रो आमधारणामा दुइ ओठ अनि जिब्रोको संयोजन हुनुलाई बुझिन्छ । तर केटीहरु विभिन्न मानवीय भावसंगै आफ्नो प्रेमी र आफु बीच विभिन्न चरणका चुबन क्रियाहरु अगाडी बढाइएको मन पराउछन । केटीहरुको लागि आफ्नो पहिलो चुम्बन प्रतिको खुल्दुली पनि उत्तिकै मात्रामा रहेको हुन्छ । पहिलो चुम्बनलाई केटीहरु आफ्नो जीवनकै अविस्मरनिय र बिशेष होस् भन्ने कल्पना समेत गर्छन । अधिकतर केटीहरु आफ्नो प्रेमीबाट गरिने चुम्बनमा माया र आत्मियताका साथै सम्मान पनि मिसिएको होस् भन्ने चाहन्छन । उनीहरुलाइ निधारमा, हातमा , गालामा गरिएको चुम्बनमा त्यो सम्मानको आभास हुने गर्छ । पहिलो भेटमा नै ओठमा चुम्बन गर्न खोज्ने केटाहरु उनीहरुलाई जंगली लाग्छन । यधपी समय क्रम संगै बिस्तारै ओठमा ओठ स्पर्श गराई गरिने चुम्बन पनि उनीहरुलाई प्रिय लाग्दै जान्छ । बास्तबमा चुम्बन माया ब्यक्त गर्ने र फोरप्ले दुइ प्रयोजनको लागि प्रयोग गरिन्छ । अवस्था अनुसार आफुले कस्तो खालको चुम्बन गर्दा आफ्नो प्रेमिकालाई मन पर्छ भन्ने कुरा बिचार पुर्याई सोही अनुसार चुम्बन गर्नु नै कुनै पनि पुरुषको बुद्दिमानी हुन जान्छ । साधारण भेटघाटमा फोरप्लेमा जस्तो चुम्बन गरिदिदा पनि केटीमा नकारात्मक असर पर्न जान्छ| फोरप्ले जस्तो चुम्बन भन्नाले टंगकिसलाइ बुझ्नु पर्छ । म तिमीलाई किस गरौ भनेर सोधेको केटीहरुलाई झन् पटक्कै मन पर्दैन किनकि यो प्रश्नको जवाफ उनीहरुले सहज रुपमा दिन सक्दैनन् । उनीहरुलाई स्विकारौ कि नकारौ भन्ने अफ्टेरो पर्नजान्छ । त्यसैले केटाले नै अवस्था बुझेर आकस्मिक रुपमा चुम्बन गरिदिदा उनीहरुमा आउने स्वाभाविक आश्चर्य अनि त्यस पश्चातको खुसीले उनिहरु त्यो चुम्बनलाई आबिस्मरनिय मान्न पुग्छन । यसलाई उनीहरु आफ्नो ड्रिम किसको रुपमा पनि लिने गर्छन यधपी कतिले मन नगर्दा नगर्दै वा असहमति जनाउदा जनाउदै पनि जबर्जस्ति चुम्बन गर्नुले पनि केटीमा आफ्नो असर नकारात्मक पर्न जान्छ । माथि उल्लिखित बिचारहरु महिलाहरुको स्वभाब कस्तो छ र उ कुन सांस्कृतिक पृष्ठभुमिबाट आएको हो भने कुरामा पनि निर्भर रहन्छ अनि उसलाई कस्तो खाले चुम्बन मन पर्छ भन्ने किटान गर्न सकिन्छ । तर पनि माथि उल्लिखित परिस्थितिहरु साधारण रुपमा आम केटीहरुले कल्पना गरेको पाइएको हुनाले त्यही कुरालाई आधार बनाएर यो लेख लेखिएको हो ।

0

महिलाहरुले किन हेर्छन् सेक्स भिडियो ?

महिलाहरुले किन हेर्छन् सेक्स भिडियो ?

पोर्न अर्थात् सेक्स भिडियो किन हेर्न चाहन्छन त महिलाहरु आउनुस जानौ केहि तथ्यहरु : 

हस्तमैथुनबाट सन्तुष्टि : मानबिय स्वभाव नै हो कि उत्तेजनात्मक दृश्यहरु देख्दा मानिसमा स्वाभाविक रुपमा यौन चाहना पैद
ा हुन्छ । त्यसैले पोर्न फिल्म हेर्दा स्वाभाविक रुपमा सन्तुष्टिको भावना चरम बिन्दुमा पुग्छ । जब कुनै महिला पोर्न फिल्म हेर्छिन, तब उनलाई हस्तमैथुन गर्ने इच्छा अरु बढ्छ । तिनै महिलाहरु पोर्न फिल्म हेरिसकेपछि आफुलाई कल्पनामा फेन्टासी दुनियामा पुर्याउछन र सन्तुष्टि पौने कोशिश गर्दछन ।


तनाव भगाउन मद्दतगार : केहि अपबाद बाहेक अन्य केशहरुमा कुनै महिला तनावमा छिन भने उनलाई यौन सम्बन्ध राख्दा केहि हदसम्म राहत मिल्नसक्छ । तर सबै अवस्थामा यो सम्भव हुँदैन । जुन अवस्थामा पोर्न फिल्म हेर्दा महिलाहरु तनावबाट केहि हदसम्म राहत महसुस गर्न सक्छन । त्यसो भन्दैमा अफिसमा दिन तनावमय भयो भन्दैमा पोर्न हेरेर पछुताउने कार्य भने नगर्नु नै उत्तम हुन्छ।

केहि रोमान्स, केहि रमाइलो, केहि मजा : कुनै पनि महिला यदि रिलेसनशीपमा छिन भने उनलाई अरुसंग सम्बन्ध राख्न मान लाग्दैन । यस्तो बेलामा महिलाहरुको मस्ती गर्ने मूड भएमा पनि आफ्नो रिलेसनशिप पार्टनरसंग बसेर पोर्न हेर्न तथा उनीहरुसंगै रोमान्स गर्न रमाइलो मान्छन । यस्तोमा मजा लिनको लागि उनीहरुको भरपर्दो साथी पनि पोर्न फिल्म नै बन्ने गर्छ ।

नयाँ सेक्स आसनको जानकारी : यसको मतलब यो हैन कि कोहि पनि आफ्नो पार्टनरसंग एक पोर्नस्टारको तरिकाले पेश आओस । तर पोर्न फिल्म हेर्नाले महिलाहरु नयाँ आसनको बारेमा जानकार हुन्छन र आफ्नो मूड अनुसार आफुलाई मान पर्ने आसनमा यौन सम्बन्ध कायम गर्न सक्छन । महिलाहरु संधै एउटै तरिकाबाट हस्तमैथुन गर्दा बोर भैसकेका पनि हुन सक्छन त्यसैले उनीहरुले नयाँ तरिका सिक्न पनि पोर्न फिल्मको प्रयोग गर्न सक्छन ।

बेडमा हुँदा पार्टनरको चाहनाको बारेमा ज्ञान: महिलाहरु अक्सर आफु पनि सन्तुष्ट हुन् चाहन्छन र आफ्नो पार्टनरलाई पनि सन्तुष्ट पर्न चाहन्छन । पोर्न फिल्मले बेडमा आफ्नो पार्टनरको चाहनाको बारेमा ज्ञान लिन केहि हदसम्म सहयोग गर्छ । जसले गर्दा आफु र आफ्नो पार्टनरको पूर्ण सन्तुष्टिको लागि पनि महिलाहरु पोर्न हेर्ने गर्छन ।

0

साहागरातको दिन सम्भोग गर्दा योनीबाट रगत नबगेपछि डिभोर्स

साहागरातको दिन सम्भोग गर्दा योनीबाट रगत नबगेपछि डिभोर्स

डा. आदर्श प्रधान- कुमारीत्वसम्बन्धी एउटा अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला। कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि चलिरहेका छन्। बिहेअघि शारी
रिक सम्बन्ध नराखेकी अर्थात् अक्षत योनी भएकी महिलालाई कुमारी भन्ने गरिन्छ, सामान्यतया। तर, अक्षत योनीको अवधारणा त्यति सजिलो भने छैन किनभने साइक्लिङ र खेलकुदले पनि किशोरीको योनीमा भएको झिल्ली च्यातिनसक्छ।

केही वर्षअघि सिन्धुपाल्चोकमा एउटा डिभोर्सको घटना भएको थियो। केही वर्षको प्रेमपछि एक जोडीले बिहे गर्‍यो। एक सातामै श्रीमान्ले श्रीमतीलाई त्यागिदिएको थियो। उसले डिभोर्सको कारण देखाएको थियो, 'सुहागरातको दिन सम्भोग गर्दा उसको योनीबाट रगत आएन।' महिला कुमारी हुनु वा नहुनुलाई पहिलो पटक गरिएको सम्भोगको क्रममा योनीबाट रगत बग्नुले कुनै प्रभाव पार्दैन। तर, नेपालमा अझै पनि शिक्षित मानिससमेत यस धारणाबाट ग्रस्त छन्। मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन।

कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउनसक्छ। मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ। तर, कतिपय महिला हाइमेनबिना पनि जन्मिएको हुनसक्ने कुरा पत्ता लगाएको छ। केही महिलामा हाइमेन च्यातिँदा योनीबाट रगत नबग्ने र केही महिलामा हाइमेन नच्यातिने तर हाइमेनको फैलावट क्षमता बढी भएर पनि रगत नबग्न सक्ने कुरा पनि पत्ता लगाएको छ। अतः सम्भोग गर्दा योनीबाट रगत बगेमात्र महिला कुमारी हो भन्ने भ्रममा कदापि पर्नुहुँदैन। हाइमेन एउटा झिल्ली हो, जसले योनीको बाहिरी द्वार ढाकेको हुन्छ। यसमा सानो प्वाल हुन्छ।

यो विभिन्न शारीरिक श्रम र व्यायामबाट च्यातिन सक्छ। महिलाले बच्चा पाइसकेपछि महिलाको हाइमेनको केही या पूरै भागको अस्तित्व नरहन पनि सक्छ। त्यसैले कुमारीत्वसम्बन्धी गलत मानसिकतालाई छिट्टै हटाउनु बुद्धिमानी हुन्छ। महिलाहरू पहिलो सम्भोगमा त्यति खुल्न सक्दैनन्। प्रेम विवाहमा भन्दा परंपरागत विवाहमा महिलाहरू सम्भोगमा खुल्न गाह्रो मान्छन्। उत्तेजनामा आउन नसक्नुले पनि योनीमार्गमा प्रशस्त चिल्लो पदार्थ निक्लँदैन र योनी कडा हुन सक्छ। केही महिलाका योनीद्वार सानो भएर पनि लिंग भित्र छिर्न गाह्रो हुन सक्छ। यस्तो अनुभव भयो भने महिला कुमारी भएको ठान्दछन् पुरुषहरू। तर यस्तो अवस्थामा महिलालाई पीडा भएको हुन्छ।

महिलालाई प्राक्क्रीडामा बढी समय दिएर पूर्ण उत्तेजनामा ल्याउन सकियो भने विवाहको पहिलो रात वा पहिलो सम्भोगमा योनीबाट रगत बग्ने, लिंग छिराउन कठिन हुने भन्ने नै हुँदैन। वास्तवमा योनी लचकदार तन्तुबाट बनेको हुन्छ। सानो लिंग छिर्दा कसिलो हुने योनीबाट बच्चा सजिलै निस्कन सक्नुले योनीको क्षमतालाई अझ बढी प्रस्ट्याउँछ। अहिले युवामाझ खुब चर्चा हुने शब्द हो, भर्जिन। भर्जिनसँग सम्भोग गर्दा मजा आउने कुराको पनि चर्चा हुने गर्छ। वास्तवमा महिला भर्जिन हो कि होइन भन्ने कुरा मेडिकल साइन्सले पत्ता लगाउन सक्दैन। यो महिलाको विश्वासमा निर्भर हुन्छ।

महिलाले विवाहअघि सम्भोग गरेको कुरा पछि गएर कसैले थाहा पाउला कि भन्ने डर धेरैमा पाइएको छ। यो कुरा महिलाले नभनेसम्म पत्ता लाग्दैन। महिलाको योनीको फैलन र खुम्चन सक्ने गुणको कारण कुनै फरकपन महसुस हुँदैन। हाइमेन धेरै कारणले च्यातिन सक्ने भएकाले सम्भोगसँग यसको खासै सम्बन्ध छैन। कुमारी युवतीसँग सम्भोग गर्दा आनन्द आउने धारणा गलत हो। दुवैजना बराबर उत्तेजनामा आएर सम्भोगको चरमोत्कर्षमा पुग्न सकेमा सबै महिलासँग उत्तिकै सन्तुष्टि मिल्छ। कुरा कुमारीत्वभन्दा चरमोत्कर्षको हो। GANA UNITED

0

वियाग्रा जस्तै औषधि निर्माण अव महिलाले पनि लिन सक्छन सेक्सको आनन्द

वियाग्रा जस्तै औषधि निर्माण अव महिलाले पनि लिन सक्छन सेक्सको आनन्द

अहिले सम्म सेक्समा सन्तुष्टि र सेक्सको आनन्द पाउनको लागि पुरुषहरुले यौन उत्तेजक औषधिको प्रयोग गर्ने गरेका छन् तर महिलाको लागि कुनै प्रकारको यौन आनन्द दिने विकल्पहरु थिएनन् 
। तर अव भने महिलाहरुल्ो पनि भरपुर यौन आनन्द को अनुभुति गर्न पाउने भएका छन् ।
अहिलेको समयमा महिलामा बढने तनाव को ठुलो कारण यौनमा असन्तुष्टि रहेको बताइन्छ । यो समस्याबाट महिलाहरुलाई मुक्ति दिलाउन भारतको एक कम्पनीले पुरुष वियाग्रा जस्तै औषधिको निर्माण गरेको छ । जसको नाम टेफिला राखिएको छ । यो औषधिले महिलामा यौन आनन्द र यौनमा रुचि बढाउनमा ठुलो सहयोग पुर्याउने छ ।
यस औषधिमा टेस्टोस्टेरोनको अधिक प्रयोग गरिएको छ । हालमा यो औषधिको मोनाश युनिवर्सिटीमा अनुसन्धान चलिरहेको छ । यो औषधि स्प्रेको रुपमा उपलव्ध हुनेट जसलाई नाकबाट लिनु उत्तम हुन्छ । यो औषधि निर्माण गर्ने कम्पनीले आफ्नो अनुसन्धानमा तीन महिलामा एक महिलाले मात्र यौन आनन्द पाउने गरेको देखाएको छ । अव यो औषधि बजारमा आएपछि कस्तो काम गर्ने हो त्यो भने हेर्न भने अभै बाकि छ । GANA UNITED